
-भ्रष्टाचारीलाई नाे इन्ट्री
-ढाेकामा झुन्डिएको साइनबोर्डमा यस्तै व्यहाेरा कुँदिएको थियाे। पढिसकेर हात लगाउन खाेज्दा पहेरदार भाेटे कुकुर लखेट्न अाएपछि म कुलेलम ठाेक्न बाध्य भए।
हाकिमसाबकाे चर्चा परिचर्चा बजारमा गरम मसला नै थियाे। भ्रष्टाचार विराेधि अड्डाका हाकिमसाबले...

सुन्दर र सीमाको बिहे भएकोपनि एक महिना भएको थियो ।
घरको आर्थिक अवस्था अति कमजोर भएर, सुन्दर आफ्नी प्रिया सीमालाई जीवनभरि साथ दिने वाचा गर्दै, सुन्दर कल्पनाको भविष्य खोज्दै मुङग्लान भासिन पुग्यो ।
यता सीमा, साह्रै...

चमेली र हर्कबहादुरको गहिरो प्रेम प्रिती थियो। दुवैले मायाको पवित्र बन्धनलाई कहिले न चुँडिने गरि कसेका थिए। यो कुरा चमेलीकी आमाबाबुलाई थाहा भएर हर्केको घरसँगको पुरानो दुस्मनीले छोरी दिन असमर्थ भए ।
यता हर्के भने...

––“समयले पर्खदैन , हिड् ठूले शहर पसौँ ! गाउँमा डल्ला पल्टाएर हुदैन । खेतमा जति उब्जनी हुन्छ त्यसले बीउ, मलखाद र कर्मीको ज्याला भर्न नि पुग्दैन । वर्षभरि खान बेसाउनै पर्छ भने वित्थामा दुख...

आशा र विनयको प्रेम विवाह भएको थियो । उनीहरूको दाम्पत्य जीवनको रथ राम्ररी चलिरहेको थियो । आशा नारी शुलभ गुणले सुसम्पन्न थिई तर विहे भएको १० वर्षसम्म पनि सन्तान भएनन् । विनय आमाबुबाको एक्लो...

लघुकथाकार दिव्य गिरीको जन्म वि.स. वि.स. २०११ कार्तिक ७ गते ललितपुर, इमाडोलमा माता मिनु गिरी एवम पिता भरत गिरीका सुपुत्रका रुपमा भएको थियो । उहाँको पहिलो लघुकथा खेल, पूर्वाद्र्ध पत्रिकामा २०३७ असारमा प्रकाशित भएको...

लघुकथाकार कुसुम ज्ञवालीको वास्तविक नाम फणिन्द्र ज्ञवाली हो । उहाँको जन्म वि.स. २०३० मंसीर २२ गते गुल्मी जिल्लाको रिमुवा ४, पतेल्कामा नेत्रकला ज्ञवाली एवम् मुक्तिनाथ ज्ञवालीका सुपुत्रका रुपमा भएको हो । उहाँ पेशाले इन्जिनियर...

स्रष्टा परिचय:- लघुकथाकार तारा के.सी .काे जन्म पनाैतीनगरपालीका – ५ काभ्रेमा पिता माेहनबहादुर के.सी र माता मखमली के.सी काे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उनले स्नातकसम्मकाे शिक्षा हासिल गरेकिछिन् भने शिक्षण पेशा र महिला सहकारी...

स्रष्टा परिचय:- पिता रेमन्तराज थापा र माता गायत्री थापाकाे काेखबाट वि.सं २०२९ बैषाक १२ गते कागेश्वरी न. पा डाँझीमा जन्मनु भएकाे हाे कवि रेणुका थापा अधिकारी । उहाँले बि.ए सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ...

स्रष्टा परिचय :- लघुकथाकार सुर्यप्रसाद लाकाेजूकाे जन्म २०३३ श्रावण २८ गते पनाैती नगरपालिका वर्डा नं ७ मा पिता बिष्णुप्रसाद लाकाेजू र माता हेममाया लाकाेजूकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले स्नातक सम्मकाे अध्यन गरि शैक्षिक...