गज़ल

अभागी नेपालीहरु ! भेटको कुरा नगर पुरानै घाऊ फेरि अको चोटको कुरा नगर । हावाहुरी आउँदा बेहोसी भए पछि उडाउँछ बिरुवामै बोटको कुरा नगर । गाउँ शहर आक्रान्त छन् इमानविना हिंसा आतंक ब्याप्त छ खोटको कुरा नगर । तिम्रै घर...

गज़ल

युधिष्ठिर नबन है भन्छन् कोही म के गरूॅ। गल्तीगर्दै साधू नै बन्छन् कोही म के गरूॅ।   कालोलाई सेतो भन्नु कसरी मान्दैन मन, सके बाचेर कुलो खन्छन् कोही म के गरूॅ।   अवरोध हटाउन नसके सफाई गर्न भन्दै, दल बल नगद...

भोट हाल्ने मान्छे

  लर्तरो नसम्झ साथी भोट हाल्ने मान्छे हु !! डाडु पन्यु समात्नेको पनि अझ भित्री भान्छे हु । भोट पाउलाउ तिमीले नै तगारो लगाएनौ भने अमुल्य मत दिने नै हो मर्यादा चपाएनौ भने | मत दिउला अगाडी बढ औकात भए रजाइँ गर झारहरुसंग डर...

धुन्चेको झरी

उहिले उहिलेको झरी तानसेनमा थियो किताबको गातामा आज पनि सुरक्षित छ त्यो पोखरा माले पाटनको भन्दा गहिरो पनि झरी अझै हाम्रो दिमागमा बसीरहेछ उही झरी बिश्व बिधालयका प्रखर प्रोपेसर अझैँ तानसेनको झरीको निबन्ध घोकाइरहेछ ठाडे र राम्चेबाट बोकेझुन्डा हुदै जब धुन्चे आइपुग्छ झरी मुलखर्कमा भरियाको सुदिन फिरेर आउछ नेपाल...

उडेका उमङ

खुसी र राता रङ सङ उडेका मेरा सपनाहरु दिगमिग दिगमिग भै गुडेका मेरा चाहानाहरु हाँसो र खुशी पल पलमा हराएझै लाग्छ अचेल रस रङी तालहरु देखेर मन डराएझै लाग्छ अचेल। भिड भाड र रङी चङी देखेर अचेल मन तेसै...

मुक्तक

इतिहासमा उसकाे नाम हुनुपर्छ यस्ताे भद्र बिद्धान राम हुनुपर्छ । यस्ताे लाग्छ उसकाेअानि बानि देख्दा, उसकाे वरिपरि सत्संगकाे धाम हुनुपर्छ । ...

गजल

अाफ्ना भागमा ल्याएका जति जिएर जान्छन् । उमेर बढ्छ तर अाफू चाहिँ खिएर जान्छन् । अवश्य स्वर्ग गरिबहरूकाे बस्ती हुनुपर्छ, किनकि सबै खालि हात लिएर जान्छन् । मरेर मारेर जसरी पनि कमाउनै पर्ने, अाखिरमा अरू कसैलाइ दिएर जान्छन् । जम्मा...

आज कान्छो मातेको छ

  उसले सडकको वीचमा पलेटी कसको छ चिल्लो सडकमा चिप्लिने गडीहरुको आवाज ऊ सुन्दैन उसका पाइतालाअरु कहिल्यै गन्तव्यसम्म पुगेनन् दजुहरुले उसको भाषा कहिल्यै बुझेनन् उसको इसारा आज निरर्थक भइसकेको छ । आज कान्छो मातेको छ । ठुल्दाइ, माल्दाइ अनि सान्दाइहरुको जस्तो उसलाई...

शिवको प्रसाद

  भोक लाग्यो डुल्दा डुल्दै खाजा आए हुन्थ्यो मिठो धुन चाहिदैन डमरु बाजा आए हुन्थ्यो यो धर्तीमा एक्लै आएको हुँ जानु पनि एक्लै शिवरात्रीको दिनमा  पनि गाँजा आए हुन्थ्यो ...

मुक्तक

anamani ratna दुख मनमा लुकाई सधै एक्लै हाँस्नु पर्छ भने मन एकातिर तैपनि नसकी नांच्नु पर्छ भने कोही छैन आफन्तहरु सबैले छोडेर गए चाहिएन मलाइ आयु यसरी बाँच्नु पर्छ भने ...